संरक्षण
Romanized: samrakshana, sanrakshana, samrakshan, sanrakshan
राम्ररी गरिने रक्षा वा हिफाजत; सुरक्षा; बचाउ; जगेर्ना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
राम्ररी गरिने रक्षा वा हिफाजत; सुरक्षा; बचाउ; जगेर्ना।
२.
रेखदेख गर्ने काम; हेरविचार।