संरक्षणीय

Romanized: samrakshaniya, sanrakshaniya, samrakshaniy, sanrakshaniy

राम्ररी रक्षा गर्न उचित वा योग्य; राम्रोसँग रक्षा वा बचाउ गर्नुपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
राम्ररी रक्षा गर्न उचित वा योग्य; राम्रोसँग रक्षा वा बचाउ गर्नुपर्ने।
२.
बचाउन वा जोगाउन लायक।

सम्बन्धित शब्दहरू