रक्षणीय

Romanized: rakshaniya, rakshaniy, raksaniy, rakshaneeya

रक्षा गर्न लायक; बचाउ गर्नुपर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
रक्षा गर्न लायक; बचाउ गर्नुपर्ने।
२.
पालनपोषण गर्नुपर्ने; पालनतालन गर्नुपर्ने।

सम्बन्धित शब्दहरू