भक्षणीय
Romanized: bhakshaniya, bhakshaniy, bhaksaniy, bhakshaneeya
खानुपर्ने; खाइने; भोज्य; भक्ष्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
खानुपर्ने; खाइने; भोज्य; भक्ष्य।