लक्षणीय

Romanized: lakshaniya, lakshaniy, laksaniy, lakshaneeya

कल्पना वा अनुमान गर्न योग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कल्पना वा अनुमान गर्न योग्य।
२.
लक्षण गर्न लायक।

सम्बन्धित शब्दहरू