लक्षण
Romanized: lakshana, lakshan, laksan, laksana
कुनै वस्तु चिन्ने वा थाहा पाउने विशेष चिह्न वा गुण; परिचायक चिह्न; लच्छिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तु चिन्ने वा थाहा पाउने विशेष चिह्न वा गुण; परिचायक चिह्न; लच्छिन।
२.
परिभाषा।
३.
सामुद्रिक शास्त्रअनुसार शुभअशुभ बताउने शरीरका विशेष चिह्न।
४.
कुनै घटना, रोग आदि हुनुभन्दा पहिले हुने सङ्केत।
५.
उत्तम वा राम्रो गुण।
६.
ढाँचा; छाँट; चाला।