लक्षणशास्त्र
Romanized: lakshanashaastra, lakshanashaastr, lakshanashastra, laksanashaastra
लक्षण वा परिभाषा बताउने शास्त्र; लक्षणग्रन्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
लक्षण वा परिभाषा बताउने शास्त्र; लक्षणग्रन्थ।
२.
साहित्यको सिद्धान्त।