तर्कशास्त्र

Romanized: tarkashaastra, tarkashaastr, tarkashastra, tarkasaastra

तर्कसम्बन्धी नियम, सिद्धान्त आदिको निरूपण तथा विवेचना गरिएको शास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
तर्कसम्बन्धी नियम, सिद्धान्त आदिको निरूपण तथा विवेचना गरिएको शास्त्र।

सम्बन्धित शब्दहरू