तर्कशील
Romanized: tarkashila, tarkashil, tarkasil, tarkasheela
गम्भीर विचारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत तर्क+शील]
१.
गम्भीर विचारको।
२.
धेरै तर्क गर्न सक्ने; गम्भीर विमर्श गर्न सक्ने; विचारशील; तार्किक।