तर्कना
Romanized: tarkanaa, tarkan, tarkana
मनमा उठ्ने सोचविचार; तर्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत तर्कणा]
१.
मनमा उठ्ने सोचविचार; तर्क।
२.
उपाय; युक्ति।