तर्कनु

Romanized: tarkanu

तर्कनु (tarkanu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

तर्कनु(१)

(अकर्मक क्रिया [अनुकरण मूल तर्+क+नु])
१..
कसैलाई देखेको नदेख्यै गरेर हिँड्नु; परपरै भएर वा छेउ लागेर हिँड्नु, पन्छनु।
२..
रिसाएर हिँड्नु; टेढिनु।
३..
छाता, कर्कलाको पात, भाँडो आदिको पानी सरक्क गुडेर वा बगेर तल झर्नु।

तर्कनु(२)

(अकर्मक क्रिया [√ तन्क+नु])
1.
नसा आदि खिचिनु वा तानिनु।

सम्बन्धित शब्दहरू