तर्कनीय

Romanized: tarkaniy, tarkaneeya, tarkaneey, tarkaniiy

तर्क गर्न उचित; तर्कयोग्य; तर्कका लागि अनुकूल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [सं.<तर्क+अनीय]

1
तर्क गर्न उचित; तर्कयोग्य; तर्कका लागि अनुकूल।

सम्बन्धित शब्दहरू