तर्कवितर्क
Romanized: tarkavitark, tarkawitarka, tarkawitark, tarkabitarka
परस्परमा गरिने छलफल, वादविवाद; बहस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
परस्परमा गरिने छलफल, वादविवाद; बहस।
२.
मनमा कुरा खेलाई मनैमा विचार गर्ने काम।