अवितर्क

Romanized: avitark, awitarka, awitark, abitarka

वितर्कको अभाव; तर्कवितर्क नभएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
वितर्कको अभाव; तर्कवितर्क नभएको अवस्था।

सम्बन्धित शब्दहरू