अतर्क्य

Romanized: atarky, atarkya

तर्क गर्नु नपर्ने; अन्दाज गर्न नसकिने; अतर्कनीय; अचिन्त्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
तर्क गर्नु नपर्ने; अन्दाज गर्न नसकिने; अतर्कनीय; अचिन्त्य।

सम्बन्धित शब्दहरू