अतर्क्स
Romanized: atarks, atarksha, atarksh, atarksa
तर्क गर्नै नसकिने वा नपर्ने; अन्दाज गर्न नसकिने; अचिन्त्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
तर्क गर्नै नसकिने वा नपर्ने; अन्दाज गर्न नसकिने; अचिन्त्य।