अतर्क

Romanized: atark, atarka

खराब तर्क; कुतर्क; कुविचार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
खराब तर्क; कुतर्क; कुविचार।
२.
तर्कशून्य अवस्था।

सम्बन्धित शब्दहरू