तर्क

Romanized: tark, tarka

कुनै कुरा कसैलाई बुझ्न, बुझाउनका लागि गरिने युक्तिपूर्ण कुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै कुरा कसैलाई बुझ्न, बुझाउनका लागि गरिने युक्तिपूर्ण कुरा।
२.
अरूको मत वा विचारको खण्डन गर्न प्रस्तुत गरिने तथ्य, प्रमाणसहितको बुँदा।
३.
अङ्कल; अनुमान; गौर।
४.
छलफल; बहस।
५.
वादविवाद; कल्पना; अन्दाज।

सम्बन्धित शब्दहरू