तर्को
Romanized: tarko
तर्किने काम; झर्को; ततर्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [√ ततर्को]
१.
तर्किने काम; झर्को; ततर्को।
२.
करकर।