अतर्कित

Romanized: atarkit, atarkita

सोच्तै नसोचेको; तर्कना नै नगरेको; कल्पना नै नगरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सोच्तै नसोचेको; तर्कना नै नगरेको; कल्पना नै नगरिएको।
२.
आकस्मिक; अचानक आइपरेको।

सम्बन्धित शब्दहरू