अतर्पित
Romanized: atarpit, atarpita
अन्त्येष्टि क्रिया वा संस्कार नपाएको आत्मा; त्यस्तो प्रेतात्मा; काँचो वायु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अन्त्येष्टि क्रिया वा संस्कार नपाएको आत्मा; त्यस्तो प्रेतात्मा; काँचो वायु।