तर्पित
Romanized: tarpit, tarpita
तर्पण दिइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
तर्पण दिइएको।
२.
तृप्त गरिएको।