तर्पनु

Romanized: tarpanu

दान गर्नु; अर्पनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत तर्पण+नु]

१.
दान गर्नु; अर्पनु।
२.
सङ्कल्प गर्नु।
३.
माया मार्नु।

सम्बन्धित शब्दहरू