तर्पण
Romanized: tarpan, tarpana
स्मृतिशास्त्रअनुसार देवता, ऋषि र पितृहरूको नाउँ लिएर कुश, तिलसहित अँजुली वा अर्घद्वारा पानी चढाउने काम;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
स्मृतिशास्त्रअनुसार देवता, ऋषि र पितृहरूको नाउँ लिएर कुश, तिलसहित अँजुली वा अर्घद्वारा पानी चढाउने काम; जलदान क्रिया।
२.
तृप्त पार्ने काम।