सर्पण
Romanized: sarpan, sharpana, sharpan, sarpana
घिस्रेर हिँड्ने काम; घस्राइ; सराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सर्प+अन]
१.
घिस्रेर हिँड्ने काम; घस्राइ; सराइ।
२.
चिप्लेर हिँड्ने काम; चिप्लेटी खेलाइ।
३.
हिँडाइ; गति।