सर्पट

Romanized: sarpat, sharpata, sharpat, sarpata

सर्पट (sarpat) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सर्पट(१)

(नाम [संस्कृत सरट])
1.
अगाडिका दुवै खुट्टा एकसाथ फालेर वेगसित दुगुर्ने घोडाको एक चाल।

सर्पट(२)

(नाम)
1.
जन्जिरबाट नापी गरिने जग्गा।

सम्बन्धित शब्दहरू