कर्पट
Romanized: karpat, karpata
कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कपडा।
२.
थोत्रा लुगा; कन्था।