चर्पट
Romanized: charpata, charpat, carpat, carpata
चर्पट (charpata) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
चर्पट
(विशेषण [चर्पट+ए])
1.
चर्पट गर्ने; चटपटे स्वभावको।
चर्पट(१)
(नाम [संस्कृत])
१..
औंलाहरू फिँजिएका अवस्थाको हत्केला।
२..
थप्पड; लपेटा; चपेटा।
चर्पट(२)
(नाम [चटपट])
२..
(क्रियाविशेषण)
जल्दाजल्दी; झटपट।