चिर्पट

Romanized: chirpata, chirpat, cirpat, cirpata

दलिनमाथि माटो अड्याउनका निम्ति छापिने चेप्टो दाउरा, फलेक आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [चिरो+पाटा]

१.
दलिनमाथि माटो अड्याउनका निम्ति छापिने चेप्टो दाउरा, फलेक आदि।
२.
चिरा परेका ससाना काठ वा दाउरा।

सम्बन्धित शब्दहरू