चिर्घट

Romanized: chirghata, chirghat, cirghat, cirghata

मरेका मानिसलाई जलाउन घाटमा लैजाँदा बेरेर लाने कपडा; मुर्दा बेर्ने कपडा; कात्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मरेका मानिसलाई जलाउन घाटमा लैजाँदा बेरेर लाने कपडा; मुर्दा बेर्ने कपडा; कात्रो।

सम्बन्धित शब्दहरू