चिर्कटो
Romanized: chirkato, cirkato
चिर्कटो (chirkato) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
चिर्कटो(१)
(नाम)
1.
चिथडो; झुत्रो; चिट।
चिर्कटो(२)
(नाम [चिर्कट्टा])
१..
काठ, बाँस आदि काट्दा वा ताछ्ता झरेका ससाना टुक्रा; काटिएको वा चिरिएको सानो टुक्रो।
२..
सम्झिराख्नका लागि छोटकरीमा टिपिएको टिपोट; त्यसरी टिपिएको कागतको टुक्रो।