कर्पर
Romanized: karpar, karpara
खप्पर, कपाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
२.
खप्पर, कपाल।
३.
दही राख्ने माटाको आरी; कहतारो।