कर्करी

Romanized: karkaree, karkarii, karkari

कर्करी (karkaree) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

कर्करी(१)

(नाम [प्राने.])
1.
हे. कर्कलो।

कर्करी(२)

(नाम [संस्कृत])
१..
नुहाउने धाराको मुखमा जडिने झरना।
२..
बोटबिरुवामा पानी हाल्ने बिँड ठुटो भई टुटीमा जाली परेको भाँडो; झारी।

सम्बन्धित शब्दहरू