कर्करेखा

Romanized: karkarekhaa, karkarekh, karkarekha

ना. [सं.] भूगोलको विषुवत्रेखा वा भूमध्यरेखादेखि २३/८० अंश उत्तरतिर भएको भूमध्यरेखाको समानान्तर रूपमा रहेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] भूगोलको विषुवत्रेखा वा भूमध्यरेखादेखि २३/८० अंश उत्तरतिर भएको भूमध्यरेखाको समानान्तर रूपमा रहेको कल्पित भौगोलिक रेखा।

सम्बन्धित शब्दहरू