कर्मरेखा
Romanized: karmarekhaa, karmarekh, karmarekha
पूर्वजन्मको शुभ अशुभ कर्मअनुसार बनेको वा भाग्यसूचक मानिने शरीरका अङ्ग (हात, पैताला आदि) मा कोरिएका धर्का;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पूर्वजन्मको शुभ अशुभ कर्मअनुसार बनेको वा भाग्यसूचक मानिने शरीरका अङ्ग (हात, पैताला आदि) मा कोरिएका धर्का; हस्तरेखा।