ऊर्ध्वरेखा
Romanized: urdhvarekhaa, urdhwarekhaa, urdhvarekh, urdhwarekha
हात वा पैतालामा हुने भाग्य सूचक ठाडो रेखा; भाग्यरेखा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
हात वा पैतालामा हुने भाग्य सूचक ठाडो रेखा; भाग्यरेखा।