कर्मज
Romanized: karmaj, karmaja
कार्यले पैदा भएको; जन्म जन्मान्तरको पापपुण्यले उत्पन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कार्यले पैदा भएको; जन्म जन्मान्तरको पापपुण्यले उत्पन्न।