कर्मजीवी

Romanized: karmajiwi, karmajeevi, karmajivee, karmajibi

काम गरेर मात्र जीविका चलाउने; श्रमजीवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
काम गरेर मात्र जीविका चलाउने; श्रमजीवी।

सम्बन्धित शब्दहरू