कलाजीवी
Romanized: kalaajivi, kalaajiwi, kalajiwi, kalaajeevi
कलाका क्षेत्रमा काम गरेर जीविका चलाउने; आफ्नै सिपबाट आर्जेको सम्पत्तिले जीवननिर्वाह गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कलाका क्षेत्रमा काम गरेर जीविका चलाउने; आफ्नै सिपबाट आर्जेको सम्पत्तिले जीवननिर्वाह गर्ने।