अस्त्रजीवी

Romanized: astrajiwi, ashtrajivi, astrajeevi, astrajivee

त्यस्तो कार्य गर्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण/ नाम [संस्कृत अस्त्र+जीवी]

१.
त्यस्तो कार्य गर्ने व्यक्ति।
२.
अस्त्र वा हतियार चलाएर जीविका गर्ने।

सम्बन्धित शब्दहरू