अजाजीवी
Romanized: ajaajivi, ajaajiwi, ajajiwi, ajaajeevi
बोकाबाख्रा पालेर जीविका चलाउने (मान्छे)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
बोकाबाख्रा पालेर जीविका चलाउने (मान्छे)।