अजान
Romanized: ajaana, ajaan, ajan, ajana
ज्ञान नभएको; नजान्ने; अबोध; अनभिज्ञ; अबुझ; नासमझ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
ज्ञान नभएको; नजान्ने; अबोध; अनभिज्ञ; अबुझ; नासमझ।
२.
सुधो; सिधा; अनजान।