जान

Romanized: jaana, jaan, jan, jana

ज्यान; प्राण; एकदमै प्यारो निकटको व्यक्ति; कसैलाई आफ्नो प्राणसँग गरिने तुलना; एकदमै माया गरेर सम्बोधन गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
ज्यान; प्राण; एकदमै प्यारो निकटको व्यक्ति; कसैलाई आफ्नो प्राणसँग गरिने तुलना; एकदमै माया गरेर सम्बोधन गरिने शब्द।

सम्बन्धित शब्दहरू