जानकार

Romanized: jaanakaara, jaanakaar, jaanakara, janakaara

जानेसुनेको; जानिफकार; जान्ने; बुझेको; बुझकी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत ज्ञानकार]

१.
जानेसुनेको; जानिफकार; जान्ने; बुझेको; बुझकी।
२.
सिपालु; विद्वान्।

सम्बन्धित शब्दहरू