अजात

Romanized: ajaata, ajaat, ajat, ajata

तल्लो जातको; सानो जातको; जात काडिएको; जातिच्युत भएको; पतित; कुजात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
तल्लो जातको; सानो जातको; जात काडिएको; जातिच्युत भएको; पतित; कुजात।
२.
नजन्मिएको; जन्म नभएको; उत्पन्न नभएको।
३.
(नाम) सानो वा तल्लो जात।

सम्बन्धित शब्दहरू