अजातीय

Romanized: ajaatiya, ajaatiy, ajatiy, ajaateeya

जाति वा वर्गभन्दा भिन्न; भिन्न जातको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
जाति वा वर्गभन्दा भिन्न; भिन्न जातको।

सम्बन्धित शब्दहरू