जातीय

Romanized: jaatiya, jaatiy, jatiy, jaateeya

जातको; आफ्नै जातको; जातिसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
जातको; आफ्नै जातको; जातिसम्बन्धी।
२.
कुलीन।
३.
साम्प्रदायिक।

सम्बन्धित शब्दहरू