जाती

Romanized: jaati, jaatee, jatee, jatii

जाती (jaati) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

जाती(१)

(विशेषण [संस्कृत जातीय/जात्य])
1.
अरूलाई हित गर्ने; असल स्वभावको; असल; राम्रो; भलो; बेस।

जाती(२)

(नाम [संस्कृत])
१..
पहेंलो जाईको फूल वा त्यसैको बोट।
२..
चमेलीका जातको फूल वा बोट।
३..
जाइफल।

जाती(३)

(विशेषण [जा+ती])
१..
आरम्भबिन्दुबाट रवाना भएर हिँडेको; उतातिर गएको (जाती रेल, जाती गाडी आदि)।
२..
कतै जाँदाको (खर्च आदि)। विप. आती।

सम्बन्धित शब्दहरू