जातभात

Romanized: jaatabhaata, jaatabhaat, jaatabhata, jatabhaata

रूढि वा परम्परागत जात र जातअनुसार चल्ने वा नचल्ने भातभान्सा। (उदा.- राणाकालमा कुनै तागाधारीले मतवालीको हातको… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [जात+भात]

1
रूढि वा परम्परागत जात र जातअनुसार चल्ने वा नचल्ने भातभान्सा। (उदा.- राणाकालमा कुनै तागाधारीले मतवालीको हातको भात खायो भने वा पानी नचल्ने जातकी स्वास्नी ल्यायो भने उसमाथि जातभातको मुद्दा चल्न सक्थ्यो)।

उदाहरण वाक्य

  • राणाकालमा कुनै तागाधारीले मतवालीको हातको भात खायो भने वा पानी नचल्ने जातकी स्वास्नी ल्यायो भने उसमाथि जातभातको मुद्दा चल्न सक्थ्यो

सम्बन्धित शब्दहरू