भातभान्छा

Romanized: bhaatabhaanchhaa, bhaatabhaanchha, bhaatabhanchhaa, bhatabhaanchhaa

भात, तिहुन पकाउने र खाने मेलो; खानपिन वा त्यसको उपाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
भात, तिहुन पकाउने र खाने मेलो; खानपिन वा त्यसको उपाय।

सम्बन्धित शब्दहरू